Acts 27:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अरूले चाहिँ जहाजका फल्‍याकहरू वा टुटेफुटेका टुक्राहरू समातेर पारि तर्नू’ भन्‍ने आज्ञा दिए। यसरी हामी सबै सुरक्षितसँग किनारामा पुग्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बाँकी रहेकाहरूचाहिँ फल्‍याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरूहरूलाई चाहिँ फल्याक अथवा जहाजका टुक्राहरूको सहाराबाट किनारमा जाऊन् भन्‍ने आदेश दिए। यसरी सबै जना सुरक्षित किनारमा पुगे।
Nepali ERV (पवित्र बाइबल)
अन्य मानिसहरूले तक्‌ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।
Nepali Tamang 2011
ओच्‍छे क्‍याल्‍बारी आखम्‍बागदे चा फल्‍याकगदेदेन पानी जहाजला क्‍युइबा टोगलगदे चुङ्सी निउ भिसी भिजी। चुह्रङ् लसी जम्‍मान ज्‍यना लसी पाखारी थोन्‍जी।