Acts 27:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किलिकिया र पामफिलिया क्षेत्रको छेउमा भएको समुद्र पार गरेर हामी लुकिया क्षेत्रमा पर्ने माइरा सहरमा आइपुग्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हामी किलिकिया र पामफिलियापारि खुल्‍ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ।
Nepali Tamang 2011
जमाहेन्‍से किलिकियादेन पामफिलिया भिबा ग्‍लाला क्‍याम्‍सङपट्टिला समुन्‍द्ररी धोखमाहेन्‍से ङनी लुकिया भिबा ग्‍लाला माइरा भिबा शहररी धोखजी।

Recommended Reading