Acts 27:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ कप्‍तान युलियसले अलेक्‍जेन्ड्रिया सहरबाट इटालिया देशमा जाने जहाज भेटे र उनले हामीलाई त्‍यही जहाजमा चढ्‍न लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ इटालिया जाने अलेक्‍जेन्‍ड्रियाको एउटा जहाज भेट्टाएर कप्‍तानले हामीलाई त्‍यसमा चढ़ाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ सेनापतिले इटालीया जाँदैगरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए।
Nepali ERV (पवित्र बाइबल)
माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।
Nepali Tamang 2011
थेरी कप्‍तान युलियससे अलेक्‍जेन्‍ड्रिया भिबा शहरग्‍याम इटालिया भिबा य्‍हुल्‍सारी निबा पानी जहाज गिक स्‍याप्‍जी। ओच्‍छे ङनी थे पानी जहाजरी क्रेःसी निजी।