Acts 27:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै कठिनसँग टापुको किनारै-किनार हामी लासिया सहरको नजिक भएको सुन्दर बन्दरगाह भन्ने ठाउँमा आइपुग्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कठिनसँग त्यसको किनार-किनार लागेर हामी सुन्दर बन्दरगाह भनिने ठाउँमा आयौं। त्यहाँबाट लासिया सहर नजिकै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौँ, र लासिया सहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नगीचै थियो।
Nepali Tamang 2011
ल्हानान दुखसे ङनी थे ग्लाला कुनीग्याम पानी जहाज थान्बा जेबा भिबा ग्लारी खजी। थे ग्लाग्याम लासिया भिबा शहर ङामरीन मुबा।