Acts 27:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ पुग्नलाई धेरै समय बरबाद भएको थियो। उपवास बस्ने विशेष दिन पनि बितिसकेको थियो र त्यस जाडोको मौसममा आइरहने आँधीबेहरीले गर्दा अब पानीजहाजबाट अघि बढ्न खतरा भएको थियो। त्यसो हुँदा पावलले आफूलाई कुर्ने मानिसहरूलाई यसो भन्दै सम्झाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समय धेरै बितिसकेको थियो र समुद्र-यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्चित-दिवसका उपवासको समय पनि बितिसकेको हुनाले, पावलले तिनीहरूलाई
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै समय बितिसकेको थियो र हाम्रो यात्रा झन् खतरामय भइसकेको थियो। किनभने प्रायश्चितको दिनको उपवासको समय पनि बितिसकेको थियो। त्यसैले तिनीहरूलाई सचेत गराउँदै पावलले भने,
Nepali ERV (पवित्र बाइबल)
तर हामीले निकै समय नष्ट गरेका थियौ। यो समुद्र यात्रा गर्नु भयंकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने,
Nepali Tamang 2011
समुन्द्रग्याम निबारी ल्हानान लोङ्बा खबा धुइ तबासे लमा ङनी ल्हानान धिनधोना थेरीन चिजी, ओच्छे फोइथान चिसी प्रार्थना लबा धिनएनोन निसी जिन्बासे लमा पावलसे थेनीगदेदा चुह्रङ् भिसी सल्लाह पिन्जी।