Acts 28:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले हामीहरूलाई आदर गरेर धेरै उपहारहरू दिए र हिँड्‍ने बेलामा बाटोमा चाहिने चीजहरू पनि हालिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ़्यौं, तिनीहरूले हामीलाई चाहिए जति सामानहरू जहाजमा हालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौँ, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिंड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए।
Nepali Tamang 2011
थेनीगदेसे ङन्‍दा ल्‍हानान मान लसी ल्‍हानान स्‍हेगदे पिन्‍जी। ओच्‍छे पानी जहाजरी क्रेःमाहेन्‍से ङन्‍दा तोःबा अर्गु स्‍हेगदेएनोन पानी जहाजरी झाङ्‌सी पिन्‍जी।