Acts 28:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी सुराकुसाई भन्‍ने सहर पुगेर त्‍यहाँ तीन दिनसम्‍म बस्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुराकुसाईमा पुगेर हामी त्‍यहाँ तीन दिन बस्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं।
Nepali Tamang 2011
जमाहेन्‍से सुराकुसाई भिबा शहररी धोखसी ङनी सोमरेधोना थेरीन चिजी।