Acts 28:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट हिँडेपछि हामी रेगियन भन्ने सहरमा पुग्यौं। भोलिपल्ट दक्षिणतिरबाट हावा चल्यो र पर्सिपल्ट हामी पटिओली भन्ने सहरमा आइपुग्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्यौं। एक दिनपछि दक्षिणी बतास चल्यो, र भोलिपल्ट हामी पटिओलीमा आइपुग्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौँ। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।
Nepali Tamang 2011
थेग्याम ङनी कुनी कुनी तसी रेगियन भिबा ग्लारी धोखजी। न्हङगरदङ ल्होग्याम लाबा खजी, ओच्छे रेनीदङ ङनी पटिओली भिबा ग्लारी धोखजी।