Acts 28:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ हामीहरूले प्रभु येशूमाथि विश्वास गर्ने केही दाजुभाइहरूलाई भेट्यौं। उनीहरूले हामीलाई एक हप्तासम्म बसिदिनुहोस् भनेर बिन्ती गरे। हामी तिनीहरूसँग एक हप्तासम्म बसेपछि रोम सहरतिर जाने बाटो लाग्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्म उनीहरूका साथमा रहनलाई बिन्ती गरे। यसरी हामी रोममा आइपुग्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ हामीले केही विश्वासीहरूलाई भेट्यौँ, तिनीहरूले हामीलाई एक हप्ता बस्ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले त्यहाँ केही दाज्यु-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ।
Nepali Tamang 2011
थेरी ङन्से प्रभु येशूदा विश्वास लबा ज्योज्यो आले नाना आङागदेदा स्याप्जी। थेनीगदेसे ङन्दा थेरी निसरेधोना चिउ भिसी भिजी। चुह्रङ् लसी ङनी रोमरी निजी।