Acts 28:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोममा आइपुगेपछि पावललाई सिपाहीको पहरामा आफ्‍नै डेरा लिएर बस्‍न दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हामी रोममा पस्‍यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्‍ने अनुमति मिल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामी रोम सहर प्रवेश गर्‍यौँ, तब एउटा सिपाहीको रेख-देखमा पावललाई अलग्गै बस्‍ने अनुमति मिल्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।
Nepali Tamang 2011
ङनी रोमरी धोखमाहेन्‍से पावलदा सिपाही गिकला भररी थे गिकदा चिपुङ्जी।