Acts 28:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोमीहरूले केरकार गरेपछि मलाई छोडिदिन खोजे किनभने तिनीहरूले मलाई ज्यानसजाय दिनुपर्ने कुनै दोष भेटेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले छानबिन गरेपछि ममा मृत्युदण्डको कुनै कारण नभेट्टाउँदा मलाई छोडिदिने मन गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ।
Nepali ERV (पवित्र बाइबल)
रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।
Nepali Tamang 2011
थेनीगदेसे ङ्योइबा छार्बा लमाहेन्से ङादा साइतोःबा तिगै दोष आस्याप्माहेन्से ङादा पुइबा सेम लमुबा।