Acts 28:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदी दाजुभाइहरूले जबरजस्ती गरेर मलाई छोड्न नदिएकोले मैले रोमी महाराजाकहाँ बिन्ती चढाउन करै लाग्यो। तैपनि मेरा आफ्ना यहूदी दाजुभाइको विरोधमा दोष लगाउनुपर्ने कुनै कुरा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहूदीहरूले विरोध गरेका हुनाले कैसरकहाँ अपिल गर्न मलाई करै लाग्यो— मेरो जातिको विरुद्धमा कुनै अभियोग ल्याउने कुरा थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ।
Nepali ERV (पवित्र बाइबल)
तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन।
Nepali Tamang 2011
तर यहूदीगदेसे बिरोध लबासे लमा ङाइ रोमी ग्याल्बो कैसरदा ङाला ताम पाङ्नोन तोःबा तजी। तसैनोन ङाइ ङाला य्हुलला म्हिगदेदा बिरोध लसी दोष लतोःबा तिगै ताम आरेबा।