Acts 28:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा बुझाउन र तपाईंहरूसँग भेट गर्नको लागि मैले तपाईंहरूलाई यहाँ बोलाएको हुँ। हामी इस्राएलीहरूले आशा राखेका मुक्ति दिनुहुने राजाको निम्ति नै म यसरी साङ्लाले बाँधिएको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारणले मैले तपाईंहरूसँग भेटेर बातचीत गर्न तपाईंहरूलाई बोलाएको हुँ। किनभने इस्राएलको आशा जो हो त्यसको निम्ति यस साङ्लामा म बाँधिएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने म इस्राएलको आशाको कारण यस साङ्लोले बाँधिएको छु।”
Nepali ERV (पवित्र बाइबल)
यही कारण म तिमीहरूसंग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”
Nepali Tamang 2011
थेतबासेलमा ह्राङनीदेन छ्याम ह्रुप तसी ताम लबारी ङाइ ह्राङनीदा ङ्योइबा हिन्ना। तिग्दा भिसम इस्राएलीगदेसे आश लबा ख्रीष्ट फेप्खजी भिसी ङाइ विश्वास लबासे लमा ङादा च्याल्दासे खीसी चुरी भबा हिन्ना।