Acts 28:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामी तपाईंका विचारहरू सुन्‍न चाहन्‍छौं किनभने तपाईंको समूहको विरोधमा जताततै कुरा भएको चाहिँ हामीलाई थाहा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंको विचार के हो, सो तपाईंबाट सुन्‍न चाहन्‍छौं। किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्‍दछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि तपाईंका धारणाहरू हामी सुन्‍न चाहन्छौँ; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”
Nepali Tamang 2011
तर ङन्‍दा थे ताम ह्राङग्‍यामसेन ङ्‌यान्‍बा सेम मुला। तिग्‍दा भिसम चु समूहला बारेरी जम्‍मान ग्‍लारी म्‍हिगदेसे बिरोध लबा ताम जे ङन्‍दा था मुला।”