Acts 28:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मानिसहरूकहाँ गएर भन, ‘सुन्‍न त तिमीहरू सुन्‍छौ, तर बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर देख्‍दैनौ!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यी मानिसहरूकहाँ गएर भन्, “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यी मानिसहरूकहाँ जा र भन्, “तिमीहरू सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सदा देख्छौ, तर कहिल्यै चिन्दैनौ।”
Nepali ERV (पवित्र बाइबल)
‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः सुन्न त सुन्छौ तिमीहरूले, तर तिमीहरू बुझ्नेछैनौ! तिमीहरू हेर्छै अनि देख्छौ तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!
Nepali Tamang 2011
‘चु म्‍हिगदे मुबा ग्‍लारी निसी पाङ्‍गो एनीगदेसे थेःबाम थेःमुला, तर खाइमै आघोमुला, च्‍याबाम च्‍यामुला, तर खाइमै आम्राङ्‌मुला।