Acts 28:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[पावलले यो कुरा भनिसकेपछि तिनीहरू एक-अर्कामा तर्कवितर्क गर्दै र बाझ्दै हिँडे।]
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए।
Nepali Tamang 2011
पावलसे चु ताम पाङ्सी जिन्माहेन्से यहूदीगदे ह्राङ ह्राङ न्हङरी ल्हानान छलफल लबान थेग्याम फेजी।