Acts 28:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले एक बिटा दाउरा उठाएर आगोमा हाल्‍दा एउटा सर्प आगोको तातोले गर्दा उनको हातमा बेह्रिएर बस्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावलले एक बिटा दाउरा जम्‍मा गरेका थिए र सो ल्‍याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्‍केर आयो, र तिनको हातमा बेह्रियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा हाले, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो।
Nepali ERV (पवित्र बाइबल)
पावलले दाउराको झिंञ्जाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु साँप बाहिर आयो अनि पावलको हातमा डस्यो।
Nepali Tamang 2011
पावलसेनोन भम नाङ सिङ ह्रुप लसी मेरी युजी। मेला लेप्‍से लमा पुख्री गिक थोन्‍सी थेला यारी जीसीन चिजी।