Acts 28:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफैंले भाडामा लिएको त्‍यही डेरामा पावल दुई वर्षसम्‍म बसे। पावलले आफूलाई भेट्‍न आउने सबैको स्‍वागत गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल पूरा दुई वर्षसम्‍म आफ्‍नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्‍वागत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे।
Nepali ERV (पवित्र बाइबल)
पावल पूरा दुइ र्वष आफ्नो भाडाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उकहाँ भेट्न आए।
Nepali Tamang 2011
न्‍ही दिङधोना पावल रोमरी ह्राङसेन खर्च लसी चिजी, ओच्‍छे थे मुबा ग्‍लारी खबा जम्‍मान म्‍हिगदेदा मान लजी।