Acts 28:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले साहसी भएर परमेश्वरको राज्यको प्रचार गर्दै प्रभु येशू ख्रीष्टको बारेमा सिकाउँथे र कसैले पनि उनलाई रोक्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले खुल्लमखुल्ला र विनारोकटोक परमेश्वरका राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिए।
Nepali ERV (पवित्र बाइबल)
पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशु ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्न रोक्न सकेनन्।
Nepali Tamang 2011
आलोङ्ना थेसे परमेश्वरला य्हुल्साला समाचार थेःना लजी, चुह्रङ् लसी प्रभु येशू ख्रीष्टला बारेरी लोप्मा थेदा खालैसे रोकब आलनी।