Acts 28:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावलले आफ्‍नो हात झड्काउँदा सर्प स्‍वात्तै आगोमा पर्‍यो। त्‍यसले पावललाई केही हानि पुर्‍याएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले चाहिँ त्‍यस सर्पलाई आगोमा झट्‌कारिदिए, र तिनको केही बिगार हुन पाएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई कुनै हानि भएन।
Nepali ERV (पवित्र बाइबल)
तर पावलले हात झडकाले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।
Nepali Tamang 2011
जमाहेन्‍से पावलसे थे पुख्रीदा मेरी खर्सी पिन्‍जी। तर थेदा चा तिगै आतनी।