Acts 28:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस ठाउँबाट त्यस टापुका मुखिया पब्लियसको घर-जग्गा नजिकै थियो। पब्लियसले हामीलाई आफ्नो घरमा लगेर स्वागत गरे। हामी तीन दिनसम्म उनको घरमा पाहुना भएर बस्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस टापूका पब्लियस नाउँ भएका मुखियाको जग्गाजमिन त्यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्वागत गरे, र तीन दिनसम्म उनको घरमा हाम्रो अतिथिसेवा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापुका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं।
Nepali Tamang 2011
थे ग्लाला पब्लियस भिबा मुल म्हिला बु वारी थे ग्लाला ङामरीन मुबा। थेसे ङन्दा मान लसी सोमरेधोना थेला दिमरी भोर्सी क्योङ्जी।