Acts 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन पत्रुस र यूहन्‍ना दिउँसो तीन बजेतिर मन्‍दिरमा प्रार्थना गर्न जाँदै थिए। यो प्रार्थनाको समय थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुस र यूहन्‍ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्‍दिरमा जाँदैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो।
Nepali Tamang 2011
तिरेकुनु पत्रुसदेन यूहन्‍ना धिनना तीन बजेरी परमेश्‍वरला मन्‍दिररी निबान मुबा। थे धुइ चा प्रार्थना लबा धुइ मुबा।