Acts 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ त पवित्र र निर्दोष हुनुहुन्‍थ्‍यो। तर तपाईंहरूले उहाँको साटो एक जना ज्‍यानमारालाई छोडिदिन माग गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्‍वीकार गरिकन एक जना ज्‍यानमारालाई छोडिदिने माग गर्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाँहदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ।
Nepali Tamang 2011
तर ह्राङनीसे तिगै दोष आरेबादेन परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रबा म्‍हिदा चा पुइबारी आत, बरु म्‍हि साइबा म्‍हिदा चा पुइगो भिसी पाङ्जी।