Acts 3:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीवन दिनुहुनेलाई चाहिँ तपाईंहरूले मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। यस कुराको हामी साक्षी छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्‍वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवन श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।
Nepali Tamang 2011
ओच्‍छे ह्राङनीसे जुनी पिन्‍बादा साइजी। तर थेनोन येशूदा परमेश्‍वरसे सिबाग्‍याम सोना लजी, चु ताम म्राङ्बा चा ङनीन हिन्‍ना।