Acts 3:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँको कुरा नसुन्‍ने मानिसहरूचाहिँ परमेश्‍वरको जनहरूदेखि अलग पारिनेछन् र नाश हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसो हुनेछ, कि त्‍यस अगमवक्तालाई नसुन्‍ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्‍ट हुनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।
Nepali Tamang 2011
थे अगमवक्ताला ताम आङ्‌यान्‍बा खजिबै म्‍हिदा चा परमेश्‍वरला म्‍हिगदेग्‍याम फेसी नाश लला।’