Acts 3:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“शमूएल र उनीपछिका सबै अगमवक्ताहरूले पनि हिजो-आज भइरहेका यिनै कुराहरूको बारेमा भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“शमूएलदेखि लिएर त्‍यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्।
Nepali ERV (पवित्र बाइबल)
शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने।
Nepali Tamang 2011
“शमूएल अगमवक्ताहेन्‍से लिच्‍छा खबा जम्‍मान अगमवक्तागदेसे चुनोन धिनगदेला बारेरी पाङ्जी।