Acts 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्‌!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नासँगै पत्रुसले त्‍यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!”
Nepali ERV (पवित्र बाइबल)
पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!”
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुसदेन यूहन्‍नासे थे म्‍हिदा ज्‍यना लसी च्‍याजी, ओच्‍छे पत्रुससे थेदा “ङन्‍दा च्‍यागो” भिसी भिजी।