Acts 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्‍यही म तिमीलाई दिन्‍छु। नासरतको येशू ख्रीष्‍टको नाउँमा उठेर हिँडिहाल्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्‍यही म तँलाई दिन्‍छु। नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।”
Nepali ERV (पवित्र बाइबल)
तर पत्रुसले भने, “मसंग कुनै सुन अथवा चाँदी छैन, तर मसंग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुससे “ङादेन छ्‌याम म्‍हरदेन म्‍हुइ आरे। तर ङादेन छ्‌याम तिग मुला थे ङाइ एदा पिन्‍ना। नासरतला येशू ख्रीष्‍टला मिनरी ए रेःसी भ्रउ!” भिसी भिजी।