Acts 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर उनले त्‍यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्‍यति नै खेर त्‍यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यसको दाहिने हात समातेर त्‍यसलाई उठाए, र तुरुन्‍तै त्‍यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो।
Nepali Tamang 2011
ओच्‍छे थेसे थे कुज्‍या म्‍हिला दाहिने यारी चुङ्सी थीजी, थीमैछ्‌याम थे कुज्‍या म्‍हिला काङदेन काङला जी जीरी भङ वाङ्‌जी।