Acts 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ऊ उभिएर हिँड्‍न लाग्‍यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्‍वरको स्‍तुति प्रशंसा गर्दै उनीहरूसँग मन्‍दिरभित्र पस्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जुरुक्‍कै उठेर त्‍यो खड़ा भयो र हिँड्‌न थाल्‍यो, र हिँड्‌दै र उफ्रँदै र परमेश्‍वरको स्‍तुति गर्दै तिनीहरूसँग मन्‍दिरमा पस्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस उफ्रियो र जुरूक्क खडा उभियो र हिंड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू संगै गयो। तयो हिडदै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो।
Nepali Tamang 2011
जमाहेन्‍से थे कुज्‍या म्‍हि डोङ रेःसी क्‍यारमार भ्रबारी छ्‌याइजी। ओच्‍छे भ्रबान छ्‌योङ्‌सी परमेश्‍वरला जयजयकार लबान थेनीगदेदेन छ्‌याम परमेश्‍वरला मन्‍दिररी वाङ्‌जी।