Acts 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस र यूहन्‍ना मानिसहरूसँग यसरी कुरा गर्दागर्दै पूजाहारी र सदुकीहरू अनि मन्‍दिरका सिपाहीहरूका कप्‍तान आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोल्‍दै नै थिए, पूजाहारीहरू, मन्‍दिरका कप्‍तान र सदुकीहरू तिनीहरूकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुस र यूहन्‍ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।
Nepali Tamang 2011
पत्रुसदेन यूहन्‍ना म्‍हिगदेदेन छ्‌याम ताम लबान लमा परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हिगदेदेन मन्‍दिर च्‍याबा सिपाहीगदेला कप्‍तान ओच्‍छे सदुकीगदे थेनीगदे मुबा ग्‍लारी खजी।