Acts 4:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए।
Nepali Tamang 2011
थेनीगदेसे पत्रुसदेन यूहन्नादा सजाय पिन्बारी तिगै ग्याम आम्राङ्माहेन्से पत्रुसदेन यूहन्नादा ल्हानान बङ्सी पुइजी। तिग्दा भिसम थेरी तबा उदेकला गेला लागिरी जम्मान म्हिगदेसे परमेश्वरला जयजयकार लबान मुबा।