Acts 4:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी अचम्म प्रकारले निको भएको मानिसचाहिँ चालीस वर्षभन्दा पनि बढी उमेरको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो, त्यसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आश्चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो।
Nepali Tamang 2011
तिग्दा भिसम थे उदेकला गेग्याम खम्बा म्हि बोगल न्ही दिङ भन्दा ल्हाना तबा मुबा।