Acts 4:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको पवित्र आत्माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्नुभयो— अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्यर्थैमा किन जाल रच्तछन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो, ‘अन्यजातिहरू किन झोकिए, र मानिसहरूले व्यर्थका कुराहरू किन कल्पना गरे?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्?
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन? यी सबै आशाहीन छन्।
Nepali Tamang 2011
ओच्छे ह्राङला गे लबा ङन्ना आखे म्हेमे दाऊदला सुङग्याम ह्राङला आत्मासे चुह्रङ् सुङ्बा मुबा, ‘अर्गु य्हुलला म्हिगदे तिग्दा बोमो खबा, ओच्छे म्हिगदेसे तिग्दा गे आखेल्बा तामगदे म्हन्बा?