Acts 4:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्टको विरोधमा पृथ्वीका राजा र शासकहरूसमेत भेला भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीका राजाहरू, शासकहरू परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।’ भजनसंग्रह 2:1-2
Nepali Tamang 2011
जम्बुलिङला ग्लेगदेदेन शासन लबागदे परमप्रभुदेन थेसे धम्बा थार्बा पिन्बा ख्रीष्टला बिरोधरी लडाइ लबाला लागिरी तयार तजी।’