Acts 4:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हे प्रभु, तिनीहरूले दिएको धम्‍कीतिर ध्‍यान दिनुहोस्। तपाईंको सन्‍देश साहससँग प्रचार गर्न आफ्‍ना सेवकहरूलाई शक्ति दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे प्रभु, तिनीहरूका धम्‍कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्‍न दिनुहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।
Nepali Tamang 2011
दाहेन्‍से प्रभु, थेनीगदेसे ङन्‍दा लोङ्‌ना लबा ताम ह्राङसे ढन्‍गो, ओच्‍छे ह्राङला गे लबा म्‍हि ङन्‍दा ह्राङला बचन म्‍हिगदेदा थेःना लबारी भङ पिन्‍गो।