Acts 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पत्रुस र यूहन्‍नालाई पक्रे। त्‍यतिखेर मुद्दा चलाउन ढिलो भएकोले तिनीहरूले उनीहरूलाई रातभरिका लागि थुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्‍टसम्‍म थुनामा राखे, किनभने त्‍यस बेला साँझ परिसकेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले।
Nepali ERV (पवित्र बाइबल)
यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेसे पत्रुसदेन यूहन्‍नादा चुङ्‌जी, ओच्‍छे थे धुइरी ङ्‍यसे तसी जिन्‍बासे लमा न्‍हङगरदङधोना झ्‍याल्‍खानरी थान्‍जी।