Acts 4:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु येशू मरेकोबाट बिउँतनुभएको छ भनी प्रेरितहरूले ठूलो शक्ति पाएर गवाही दिन्थे र परमेश्वरले तिनीहरू सबैमाथि दया गरेर प्रशस्त आशिष् खन्याउनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्थानको गवाही दिन्थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्वरको प्रशस्त अनुग्रह थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।
Nepali Tamang 2011
थे मुल चेलागदेसे परमेश्वरला घ्रेन शक्ति याङ्सी प्रभु येशू सिबाग्याम सोबा हिन्ना भिबा तामला साक्षी दोसी पाङ्मुबा, ओच्छे परमेश्वरसे थेनीगदे जम्मादान ल्हानान मोलम पिन्जी।