Acts 4:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसबाट आएको पैसा प्रेरितहरूकहाँ ल्‍याउँथे अनि तिनीहरूले आवश्‍यकताअनुसार त्‍यो पैसा बाँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र प्रेरितहरूका चरणमा राखिदिन्‍थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो, सो हरेकलाई बाँड़िदिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।
Nepali Tamang 2011
मुल चेलागदेदा पिन्‍मुबा। ओच्‍छे जुन जुन म्‍हिदा खाँचो तमुबा थेनीगदेदा भो लसी पिन्‍मुबा।