Acts 4:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवी घरानाका योसेफ नाउँ भएका मानिस थिए। तिनी साइप्रस भन्ने टापुमा जन्मिएका थिए। प्रेरितहरूले तिनलाई बारनाबास भनेर बोलाउँथे, जसको अर्थ हो हौसला दिने मानिस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्ने गर्थे,
Nepali ERV (पवित्र बाइबल)
विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। ‘बर्णाबास’ नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए।
Nepali Tamang 2011
ओच्छे साइप्रस य्हुल्साला लेवी वंशला योसेफ भिबा म्हिदा मुल चेलागदेसे बारनाबास भिसी मिन थान्मुबा (बारनाबास भिबा चा आँट पिन्बाला झा हिन्ना),