Acts 4:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस सभामा हन्‍नास भन्‍ने प्रधान पूजाहारी र उनका नाता पर्ने कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र हन्‍नासका घरानाका अरू मानिसहरू पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र प्रधान पूजाहारीका परिवारका जम्‍मै त्‍यहाँ थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारी हन्‍नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।
Nepali Tamang 2011
थेरी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि हन्‍नासदेन छ्‌याम कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर ओच्‍छे मुल म्‍हिला स्‍य्‍हान्‍दो ह्राङला म्‍हिगदेएनोन मुबा।