Acts 4:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पत्रुस र यूहन्नालाई सभाको सामुन्ने ल्याए र सोधे, “तिमीहरूले कुन शक्तिले या कसको नाउँमा यस लङ्गडालाई निको पारेका हौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पत्रुस र यूहन्नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे पत्रुसदेन यूहन्नादा ह्राङला गुङरी भसी, “एनीगदेसे चु गे खाह्रङ्बा शक्तिदेन खाल्ला मिनग्याम लबा हिन्ना?” भिसी ङ्योइजी।