Acts 4:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माले भरिएर पत्रुसले तिनीहरूलाई भने, “जनताका माननीय शासक र अगुवाहरू हो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पवित्र आत्‍माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो!
Nepali ERV (पवित्र बाइबल)
तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरला आत्‍मासे प्‍लिङ्‌सी पत्रुससे चुह्रङ् भिसी भिजी, “यहूदी नेतागदेदेन यहूदी गन्‍बागदे,