Acts 5:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हननिया भन्ने एक जना मानिस थिए। तिनकी स्वास्नीको नाउँ सफीरा थियो। तिनीहरूले पनि आफ्नो अलिकति खेत बेचे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।
Nepali ERV (पवित्र बाइबल)
हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे।
Nepali Tamang 2011
तर थेरी हननिया भिबा म्हि गिक मुबा, थेदेन थेला म्रिङ सफीरासे ह्राङदेन छ्याम मुबा टोगल गिक वारी चूङ्जी।