Acts 5:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनी तुरुन्तै पत्रुसको अघिल्तिर पछारिएर मरिहालिन्। ठिटाहरू भित्र आएर तिनलाई मरेको देखेर तिनको लाश लगेर तिनको लोग्नेको छेउमा गाडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तुरुन्तै त्यो उनका पाउनेर लड़ी र प्राण त्याग गरी। जब जवानहरू भित्र आए, त्यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्यसको पतिको नजिकमा गाडिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए।
Nepali Tamang 2011
थेह्रङ् भिमैछ्याम थे पत्रुसला काङ ङामरी पाप्सी सिजी। जमाहेन्से थेला ह्रेम्बोदा ल्हुसी खबा भ्योनगदे न्हङरी खमा थे सिसी जिन्मुबा, ओच्छे थेनीगदेसे थेदाएनोन भोर्सी थेला ह्रेम्बोला ङामरी ल्हुजी।