Acts 5:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेरितहरूले मानिसहरूको बीचमा धेरै अचम्‍मका कामहरू गर्दै चिन्‍हहरू देखाउँथे। प्रभु येशूमा विश्‍वास गर्नेहरू सबै मन्‍दिरको सोलोमन भन्‍ने दलानमा एउटै मनको भएर जम्‍मा हुन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब प्रेरितहरूका हातबाट धेरै चिन्‍हहरू र आश्‍चर्यकर्महरू जनताका बीचमा हुन लागे, र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्‍मा भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गरे। सबै विश्‍वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्दैश्य थियो।
Nepali Tamang 2011
जमाहेन्‍से मुल चेलागदेग्‍याम म्‍हिगदेला गुङरी उदेकला गेगदे तबारी छ्‌याइजी, ओच्‍छे थेनीगदे जम्‍मान सोलोमनना दलानरी सेम गिकनोन तसी ह्रुप तमुबा।