Acts 5:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू मानिसहरूले चाहिँ तिनीहरूसँग मिल्‍ने आँटै गरेनन्। तर पनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अरूहरूमध्‍ये कसैको पनि तिनीहरूसँग मिल्‍न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि प्रेरितहरूसंग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे।
Nepali Tamang 2011
तर प्रभु येशूदा विश्‍वास आलबा स्‍य्‍हान्‍दो म्‍हिगदे न्‍हङला खालैसेनोन प्रभु येशूदा विश्‍वास लबा म्‍हिगदेदेन छ्‌याम ढिक्‍सी चिबारी भङ आलनी, तसैनोन थेनीगदेसे प्रभु येशूदा विश्‍वास लबा म्‍हिगदेला बारेरी ज्‍यबान ताम लमुबा।