Acts 5:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रधान पूजाहारी र उनका सदुकी साथीहरूले प्रेरितहरूको ज्यादै डाह गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारी र तिनीसँग हुने सबै (जो सदुकी पन्थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खड़ा भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।
Nepali Tamang 2011
परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हि ओच्छे थेदेन छ्याम मुबा जम्मान सदुकीगदेसे मुल चेलागदेदा डाह लजी।