Acts 5:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेरितहरूलाई पक्रेर झ्‍यालखानमा थुनिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्‍यालखानमा हालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।
Nepali Tamang 2011
ओच्‍छे मुल चेलागदेदा चुङ्सी झ्‍याल्‍खानरी झाङ्‌जी।