Acts 5:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यो रात परमेश्वरको एउटा स्वर्गदूतले झ्यालखानको ढोका खोलेर प्रेरितहरूलाई बाहिर ल्याए। स्वर्गदूतले तिनीहरूलाई भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्याएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।
Nepali ERV (पवित्र बाइबल)
तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,
Nepali Tamang 2011
तर म्हुनङ प्रभुला दूत गिक खसी झ्याल्खानना म्राप ठोङ्सी थेनीगदेदा मङग्यार भसी चुह्रङ् भिसी भिजी,